काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंको टोखामा प्रहरीले गोली चलायो

8.84K
shares

काठमाडौंको टोखा नगरपालिकामा गोली चलेको छ ।

डाँका मुद्दामा आधा दर्जन उजुरी परेका काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो । प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली प्रहार गरेको हो । तामाङको घुँडाभन्दा मुनि गोली लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।