काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

14.03K
shares

धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकले ज्यान गुमाएका छन् । उनको आइतबार राति मृत्यु भएको हो ।

धार्के बजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने सवारीको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवरुद्ध सडक घटना गराउने सवारीसाधन खोजी गर्ने प्रहरीको आश्वासनपछि सञ्चालनमा आएको थियो ।