काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुरीले चीनमा ६ जनाको मृत्यु

14.11K
shares

भीषण हुरीले चीनको राजधानी बेइजिङमा चार जनाको ज्यान लिएको छ ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार कमर्सियल एरियाको पर्खाल भत्केर तीन जनाले ज्यान गुमाएका छन् भने एउटा रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ । एउटा नाइट बारको छानो खस्दा दुई जनाको मृत्यु हुनुका साथै ८३ जना घाइते भएका छन् । घटना सोमबार बिहान ८ बजेतिर भएको बताइएको छ ।