काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिशुलीमा डुबेर एक युवकको मृत्यु

11.89K
shares

काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवाले धादिङमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका छन् ।

गल्छी गाउँपालिका–४ चिरौँदीस्थित त्रिशूली नदीमा आइतबार पौडी खेल्न गएका बझाङका २५ वर्षीय मनोज बोहोराको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । काठमाडौंबाट ४ जना युवा मोटरसाइकलमा पोखरा घुम्न जाने भन्दै निस्किएका थिए । धादिङ पुगेपछि अत्यधिक गर्मी भएको भन्दै उनिहरु त्रिशुलीमा पौडी खेल्न गएका हुन् ।

पौडी खेल्दा डुबेपछि बोहोराको उद्धार हुन नसक्दा मृत्यु भएको हो ।