काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बम बनाउँदा–बनाउँदै पड्कियो, २ जना घाइते

10.65K
shares

पर्वतमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । पाइप बम बनाउने क्रममा भएको विस्फोटबाट २ जना धाइते भएका हुन् । १ को अवस्था गम्भीर छ ।

बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ पाइप बम बनाउँदै गर्दा भएको विस्फोटमा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घर्तीले माछा मार्न सलाइको काँटी भरेर पाइप बम बनाउँदै अकस्मात विस्फोट भएको थियो । घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते रानाको अवस्था भने मध्यम रहेको बताइएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।