काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खोलामा डुबेर सुनसरीमा १ को मृत्यु

13.86K
shares

सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित बौकाबौकी खोलामा डुबेर एक जनाको ज्यान गएको छ ।

घुंगी संकलन गर्ने क्रममा गए राति ८ बजेको समयमा पानिमा डुबेर स्थानीय ४९ वर्षीय ध्रुब बिकको मृत्यु भएको प्रदेश प्रकरी कार्यालय विराटनगरले जनाएको छ ।