काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

7.96K
shares

राष्ट्रिय जनता पार्टी राजपाले मधेस आन्दोलनको छानबिन गर्न गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । सोमबार संसद बैठकमा राजपा सांसद चन्दा चौधरीले  प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।

सरकारले सो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनले सभामुखको ध्यानकर्षण गराइन् । प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपा सांसदले उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महाराले सरकारले जवाफ दिने बताएपछि बसेका थिए ।