नेप्से आज बन्द, सेयर कारोबार नहुने
वि.सं.२०७९ असोज १० सोमवार ०९:०३
shares

सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

























