गृहपृष्ठ Tag: महानगर
काठमाडौं । देश प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा छ । अबको एक सातापछि खुला चुनाव प्रचारप्रसारको समय पनि सकिँदैछ । अहिले प्रमुख दल र तिनका उम्मेदवार मात्र होइन, टिकट नपाएका र समर्थकहरूसमेत प्रचारप्रसारमा लागेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय...
काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।...
काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो । महानगरले थापाथलीस्थित...
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कर्मचारी र शिक्षकका नाममा निर्देशन जारी गरेका छन् । महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका हुन् । दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता...
काठमाडौं महानगरपालिकाले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको...
काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो । महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन...
देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ । भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान-प्रदान र विविध योजनाका...
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी हुन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख...
शुक्रबार मध्यरातसम्म नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेद्वारको टुंगो लगाउन घनिभूत छलफल चलाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकियो । नेताहरूले आ-आफ्नो पक्षका उम्मेद्वारको सिफारिसलाई प्राथमिकता दिएपछि सहमति जुट्न नसकेको हो । तर पनि...













