गृहपृष्ठ Tag: बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा...
विश्वका सय प्रभावशाली नेताको सूचीमा रवि लामिछाने छैनन् । न केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा नै छन् । हर्क साम्पाङ त झन छँदै छैनन् । तर काठमाडौं महानगरका मेयर बालेन शाह विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा समावेश...
मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन...
काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले 'जय लौरो' नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो । सो को...
बिहिबार दिउँसोतिर काठमाडौं महानगरका मेयर बालेन शाहसहितको टोली बानेश्वरको अल्फाबिटा कम्प्लेक्स अगाडी पुगेर रोकियो । पार्किङ जाने बाटो नै बन्द गरेर व्यवसायिक प्रयोजनका लागि सटर लगाएको भेटिएपछि घरधनीसँग जग्गाको कागजात मागियो । घरधनीले कागजात सहीसलामत रहेको दाबी गर्दै कानूनअनुसार आउन...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन् । उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने आरोपको खण्डन गर्दै प्रष्टिकरण दिएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि काठमाडौंका मेयर गम्भीर नैतिकताको प्रश्न उठाएका छन् । काठमाडौंको फोहोर व्यवस्थापनलाई असफल बनाउन ‘राजनीतिक खेल भइरहेको’ टिप्पणी गर्दै आएका मेयर बालेन शाहले मंगलबार सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै किटेर फोहोर व्यवस्थापन हुन...
काठमाडौं महानगरपालिकाले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको...
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटेका छन् । शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका...













