गृहपृष्ठ बागमती
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो ८ सय ६० ग्राम सुनसुनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । सुन तस्करीको नयाँ उपाय अपनाएका उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका विमानस्थल प्रहरी...
काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित बालाजु बाइसधारा उद्यानमा अब पर्यटकले फ्रि वाइ फाई सुविधा लिन पाउने भएका छन् । काठमाडौं महानगरपालिका बालाजु बाइसधारा कार्यालयले पूर्ण रुपमा वल्र्ड लिङ्कको फ्रि वाइ फाई सञ्चालनमा ल्याएको हो । अब बालाजु बाइसधारा घुम्न जाने हरेक बाह्य...
अहिले बजारमा बोइलर कुखुराको माग उच्च छ । माग बढिरहेका बेला वजारमा विषदीयुक्त मासु पनि छ्याप छ्याप्ती पाइन थालेको छ । जीउदो कुखुरासंग मिसाएर मरिसकेका कुखुराको मिसाएर विक्री वितरण गर्ने कार्य वजारमा बढ्दै गएको तथ्य फेला परेको छ । १...
नुवाकोटका सांसद बद्री मैनालीले चुनाव खर्च उठाउन सरकारबाट ११ करोड रुपैयाँ अनुदान हात पारेपछि कृषि परियोजना कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको छ । शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाको लागि विपन्न किसानले पाउनुपर्ने अनुदानको पहुँचकै आधारमा सत्तारुढ दलका सांसद मैनाली...
महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय विचौलियाविरुद्ध फिल्टर अपरेसन थालेको छ । सार्वजनिक यातायात क्षेत्रमा महिलाविरुद्ध हुने यौनजन्य हिंसा अन्त्य गर्न ‘सेफ्टी पिन’ अपरेसन चलाएर वाहवाही पाएकी प्रभाग प्रमुख शर्मिला गुरुङको कमाण्डमा अपरेशन सुरु भएपछि विचौलियाहरुको भागाभाग...
काठमाडौंको उत्तरी भेगमा रहेको टोखा केब प्रालिमा दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको सख्या बढ्दै जान थालेको छ । टोखा नगरपालिका–६ भूतखेलमा तीन वर्षदेखि सञ्चालनमा आएको सुविधा सम्पन्न फन पार्कमा मौलिक सांस्कतिक कार्यक्रमको प्रभावले पर्यटकको आगमन बढ्न थालेको हो । सांस्कृतिक...
शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाको लागि गरिब किसालाई दिने अनुदान गैह्र कानुनी रुपमा सत्तारुढ दलका एक सासंदले पाउने भएका छन् । किसानलाई दिने ११ करोड रुपैयाँ अनुदानका लागि प्रतिस्पार्धमा रहेका ३० कृषक समूहहरुलाई पाखा लगाउँदै व्यवसायिक पृष्ठभूमिका सांसद बद्री...
चितवनको माडी क्षेत्रमा गरिएको विद्युतीकरण असफल भएपछि नयाँ तार बिच्छ्याइने भएको छ । यसअघि बिच्छ्याइएको तार कमसल भएकाले नयाँ तार प्रयोग गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार जमिनमुनि बिच्छ्याइएको तार कमसल परेपछि...
रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमै पुनःनिर्माणको काम शुरु हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि...
सरकारले किसानलाई दिने अनुदान पहुँचको भरमा आफैँले लिन लागेका नुवाकोट प्रदेश सभा १(ख)का सांसद बद्री मैनालीले आरोप स्वीकारेका छन् । पार्टी सरकारमा रहेको अवस्थामा पद तथा पहुँचको दुरुपयोग गरी शीत भण्डार निर्माणको अनुदान आफैँले लिन खोजेको आरोप लाग्दै गर्दा उनी...












