गृहपृष्ठ बागमती
ललितपुर- ललितपुरमा लामो समयदेखि जिल्ला अस्पताल नहुँदा जिल्लावासी सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाबाट वञ्चित छन् । गत मंसिरमा मन्त्रिपरिषद्ले पाटन जिल्ला अस्पताल बज्रबाराही सामुदायिक अस्पतालमा सार्ने निर्णय गरेको थियो । पहिले सामुदायिक अस्पतालका रुपमा रहेको यो अस्पताल अहिले पनि पहिलेकै...
काठमाडौं- घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेकाकूल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीहरुमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता...
काठमाडौं- हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनको ५ सय २३ टावरको जग हाल्ने काम सकिएको छ । त्यसमध्ये ४ सय ४९ टावर खडा गरिसकिएको प्रसारण लाइन आयोजनाले जनाएको छ । २ सय ८५ किलोमिटर प्रसारण लाइनमा ७ सय...
काठमाडौं-ग्लोबल आईएमई बैंकले मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा ८८औं र सोही जिल्लाकै मकवानपुरगढी गाउँपालिका – ५, धादिङ बजारमा ८९औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । चित्लाङमा खोलिएको ८८औं शाखारहित बैंकिङ सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरेका हुन्...
भक्तपुर- तिहारमा 'देउसीभैलो खेल्न जाऔँ' भन्दै फकाएर निर्माणाधीन घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक ३ गते भएको घटनाका अभियुक्त उदयपुर चौदण्डीगढी नपा–५ स्थायी घर भई हाल भक्तपुर–१ सल्लाघारी...
रसुवा- धुञ्चे-गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत् अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२...
मकवानपुर- पूर्वी मकवानपुरकाे बकैया गाउँपालिका- ९ मा गएराती परेकाे चट्याङका कारण एक नाबालकसहित दुर्इ जनाकाे मृत्यु भएकाे छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला...
काठमाडाैं- भूकम्पबाट क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्षको असारमा जीर्णोद्धार कार्य प्रारम्भ भएको प्रतिष्ठानको दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो । प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने...
रामेछाप– रामेछापको मन्थली नगरपालिका–११ मा लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएसँगै स्थानीयमा खुसियाली छाएको छ । वडा कार्यालयको नेततृत्वमा तामाकोसी लिफ्ट खानेपानीको काम सुरु भएपछि खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयबासी हर्षित बनेका हुन् । वडा कार्यालयको नेत्तृत्वमा तामाकोसीको पानी लिफ्ट...












