गृहपृष्ठ बागमती

सभापति देउवाले भने– एउटा लडाइँ हारेका हाैं, मैदान छाडेका छैनौं
सभापति  देउवाले भने– एउटा लडाइँ हारेका हाैं, मैदान छाडेका छैनौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउदो निर्वाचनमा पार्टीलाई पहिलो ठुलो दल बनाउने उद्घोष गरेका छन् । हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले एउटा लडाइँ हारेको भएपनि मैदान नहारेको बताउदै अर्को चुनावमा जित्ने दाबी गर्नुभयो । ‘हाम्रो पराजय...

कांग्रेसका नेताहरु हेटौंडामा
कांग्रेसका नेताहरु हेटौंडामा

नेपाली कांग्रेसका शीर्ष नेताहरु हेटौंडामा जम्मा भएका छन् । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सहभागी हुन नेताहरु मकवानपुरको हेटौंडा पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र नीधि, महामन्त्री शशांक कोईरालालगायतका नेताहरु हेटौंडा पुगेका हुन् ।...

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध
पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहानैदेखि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । काँभ्रे भञ्याङ् स्थित ट्राफिक चेक पोष्टका असई उमेश थपलियाका अनुसार मङगलटार स्कुल नजिकै,...

दुर्घटनामा परी दुईको मृत्यु, आठ घाइते
दुर्घटनामा परी दुईको मृत्यु, आठ घाइते

दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी...

मेट्रो आइकेयर अस्पताल सञ्चालनमा
मेट्रो आइकेयर अस्पताल सञ्चालनमा

गुणस्तरीय एवं सर्वसुलभ आँखा उपचारको संकल्पसहित काठमाडाैंकाे सुविधानगरमा 'मेट्रो आइ केयर प्रालि' सञ्चालनमा अाएकाे छ । अत्याधुनिक उपकरण रहेको अस्पतालले बृहत् आखा एवं दृष्टि परीक्षण, अत्याधुनिक फाको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया तथा मधुमेह र उच्च रक्तचाप भएकाहरुको विशेष आँखा जाँच तथा उपचारको...

लोकतान्त्रिक विचारधारा राख्ने पार्टी एक हुनुपर्छ : गोपालमान श्रेष्ठ
लोकतान्त्रिक विचारधारा राख्ने पार्टी एक हुनुपर्छ : गोपालमान श्रेष्ठ

नेपाली विद्यार्थी संघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशन राजधानीमा सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको अधिवेशनको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले उद्घाटन गरे । नेता श्रेष्ठले पार्टीले पराजय भोगेको अवस्थामा एक–आपसमा गालीगलौजमा उत्रनुभन्दा पनि कमी–कमजोरी...

साैराहामा हात्ती पार्क निर्माणकाे यस्ताे छ तयारी
साैराहामा हात्ती पार्क निर्माणकाे यस्ताे छ तयारी

चितवन- जंगल सफारीसँगै हात्तीबाट मनोरञ्जन लिनका लागि सौराहामा हात्तीपार्क बनाइने भएको छ । हात्ती चढेर निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्नुका साथै नदीमा नुहाउन र खेल्न हात्तीलाई प्रयोग गरिँदै आएको छ । यससँगै ज्येष्ठ उमेर भएका र सफारीमा जान नसक्ने...

‘सञ्चारमाध्यमबाटै महिला सांसदलाई उपेक्षा’
‘सञ्चारमाध्यमबाटै महिला सांसदलाई उपेक्षा’

काठमाडौं– महिला सांसदहरुले आफ्नो आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमले बेवास्ता गर्दा महिलाको आवाज संसदभित्रै सीमित भएको भन्दै उनीहरुले महिला सांसदका विचारलाई सार्वजनिक गर्न विशेष व्यवस्था गर्न समेत गरे । संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन...

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने
फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौं– प्रतिनिधिसभा नियमावली २०७५ शुक्रबारको संसद बैठकबाट बुहमतले पारित भएको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले सदनमा पेस गरेको नियमावली केही संशोधनसहित पारित भएको हो । फौजदारी अभियोग लागेका सांसदलाई उन्मुक्ति र अधिकार नदिने गरी संसद नियमावली बनेको...

व्यवसायीद्वारा बोलपत्र बहिष्कार, पर्यटन शुल्क संकलन अन्योलमा
व्यवसायीद्वारा बोलपत्र बहिष्कार, पर्यटन शुल्क संकलन अन्योलमा

भक्तपुर- चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क संकलनका लागि आह्वान गरेको बोलपत्र अर्थात् ठेक्का प्रक्रिया व्यवसायीले बहिष्कार गरेका छन् । पर्यटकीयस्थल नगरकोट र विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर जाने विदेशी पर्यटकसँग पर्यटन शुल्क संकलन गर्न नगरपालिकाले गत वैशाख २१ गते ३५...