global ime bank Long Banner Ad

गृहपृष्ठ मेट्रो आइकेयर अस्पताल सञ्चालनमा

मेट्रो आइकेयर अस्पताल सञ्चालनमा

मेट्रो आइकेयर अस्पताल सञ्चालनमा

गुणस्तरीय एवं सर्वसुलभ आँखा उपचारको संकल्पसहित काठमाडाैंकाे सुविधानगरमा ‘मेट्रो आइ केयर प्रालि’ सञ्चालनमा अाएकाे छ । अत्याधुनिक उपकरण रहेको अस्पतालले बृहत् आखा एवं दृष्टि परीक्षण, अत्याधुनिक फाको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया तथा मधुमेह र उच्च रक्तचाप भएकाहरुको विशेष आँखा जाँच तथा उपचारको विश्वसनीय तथा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

भिजन फर लाइफ केयर येर आइज भन्ने नाराका साथ, तिलगङगा आखा अस्पतालमा कार्यरत बरिस्ठ आखा रोग, रेटिना विशेषज्ञ डाक्टर गोविन्द पौडेल लगायेतका चिकित्सकहरुको अगुवाइ अस्पताल सञ्चालन भएको छ ।

यस क्षेत्रमा लामो अनुभव हासिल गरेका दक्ष प्राविधिक समूहले सर्वसाधारणलार्इ सुलभ तथा उच्च स्तरीय गुणस्तरिय सेवा सुविधा प्रदान गर्ने लक्ष्य रहेको मेट्रो आइ केयर प्रालिका निर्देशक नवीन राज आचार्यले बताए ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु