काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सभापति देउवाले भने– एउटा लडाइँ हारेका हाैं, मैदान छाडेका छैनौं

11.32K
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउदो निर्वाचनमा पार्टीलाई पहिलो ठुलो दल बनाउने उद्घोष गरेका छन् । हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले एउटा लडाइँ हारेको भएपनि मैदान नहारेको बताउदै अर्को चुनावमा जित्ने दाबी गर्नुभयो ।

‘हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौती थपिएको छ । तर म विचलित भएको छैन । सभापति देउवाले भने, आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु।’