global ime bank Long Banner Ad

गृहपृष्ठ चट्याङमा परी दुईको मृत्यु, चार घाइते

चट्याङमा परी दुईको मृत्यु, चार घाइते

चट्याङमा परी दुईको मृत्यु, चार घाइते

मकवानपुर- पूर्वी मकवानपुरकाे बकैया गाउँपालिका- ९ मा गएराती परेकाे चट्याङका कारण एक नाबालकसहित दुर्इ जनाकाे मृत्यु भएकाे छ ।

बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-रासस

प्रकाशित समय : २३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु