स्वास्थ्य जोखिमविरुद्ध आर्थिक सुरक्षा सुदृढ गर्न मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक
स्वास्थ्य जोखिमविरुद्ध आर्थिक सुरक्षा सुदृढ गर्न मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपालले “क्रिटिकल इलनेस प्लस” नामक नयाँ राइडर सार्वजनिक गरेको छ, जसले जीवनका सबैभन्दा संवेदनशील क्षणहरूमा तत्काल आर्थिक राहत प्रदान गर्ने उद्देश्य राख्छ। यस राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम...

आईएमई लाइफको साख बढ्यो, क्रेडिट रेटिङमा महत्वपूर्ण उकालो
आईएमई लाइफको साख बढ्यो, क्रेडिट रेटिङमा महत्वपूर्ण उकालो

काठमाडौं । जीवन बीमा क्षेत्रमा सक्रिय आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो वित्तीय क्षमता र संस्थागत विश्वसनीयतामा उल्लेखनीय सुधार गर्दै क्रेडिट रेटिङ स्तरोन्नति हासिल गरेको छ। रेटिङ वृद्धि भएसँगै कम्पनीलाई वित्तीय रूपमा अझ बलियो र भरोसायोग्य संस्थाका रूपमा हेरिन थालेको छ। CARE...

यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा, आजदेखि आवेदन खुला
यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा, आजदेखि आवेदन खुला

काठमाडौं । हकप्रद सेयर निष्कासनपछि बिक्री हुन नसकेको सेयर अब खुला प्रतिस्पर्धामार्फत लगानीकर्तालाई उपलब्ध गराइने भएको छ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियाबाट बिक्रीमा ल्याएको हो। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा आवेदन नपरेर बाँकी...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई बीमाको दायरामा ल्याउने सरकारी तयारी
भूमिहीन र अव्यवस्थित बसोबासीलाई बीमाको दायरामा ल्याउने सरकारी तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई सामाजिक सुरक्षाको पहुँचमा जोड्ने उद्देश्यसहित सरकारले दुर्घटना, स्वास्थ्य तथा जीवन बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको छ। विशेषगरी होल्डिङ सेन्टरमा आश्रित परिवारलाई लक्षित गर्दै आवश्यक कार्यविधि निर्माणको काम तीव्र...

आईएमई लाइफको सामाजिक पहल
आईएमई लाइफको सामाजिक पहल

काठमाडौं । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न नागरिकलाई राहत पुर्‍याउने उद्देश्यसहित आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मोतिबिन्दु उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १०० जना आर्थिक रूपमा कमजोर बिरामीको निःशुल्क शल्यक्रियाका लागि ६ लाख रुपैयाँ...

होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा
होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमा सेवा प्रदान गर्ने तयारी तीव्र पारेको छ । सरकारले तोकेको ‘होल्डिङ सेन्टर’ मा आश्रय लिइरहेका परिवारलाई बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको...

बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने
बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन् । बिहीबार संसदमा स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको विषय अहिले पेचिलो बनेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको...

पताप गाउँमा मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
पताप गाउँमा मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले जुन ६, २०२६ मा शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोग तथा आर्बर डे फाउन्डेसन र फिल्ड...

प्रभु महालक्ष्मी लाइफले सञ्चालन गर्यो अभिकर्ता प्रशिक्षण तथा कार्ययोजना निर्माण कार्यक्रम
प्रभु महालक्ष्मी लाइफले सञ्चालन गर्यो अभिकर्ता प्रशिक्षण तथा कार्ययोजना निर्माण कार्यक्रम

काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्ने विशेष योजना सम्बन्धी कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालयबाट केन्द्रीय...

बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन ।ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले रु ११२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले रु १५६ मा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका...