यूनाइटेड अजोडको सेयरका लागि आजदेखि बोलकबोल, सबै योग्य लगानीकर्ताले आवेदन दिन पाउने
यूनाइटेड अजोडको सेयरका लागि आजदेखि बोलकबोल, सबै योग्य लगानीकर्ताले आवेदन दिन पाउने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर पुनः बिक्रीका लागि आजदेखि बोलकबोल प्रक्रिया खुला गरेको छ। यसअघि हकप्रद सेयर लिलामीमा बिक्री हुन नसकेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर प्रतिस्पर्धात्मक बोलपत्रमार्फत बिक्रीमा राखिएको हो। कम्पनीका अनुसार यस...

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

भजनी । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रले बिमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बिमा कटौती...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कालिकोटका ५७ विपद् प्रभावित परिवारलाई सिरक तथा डसना वितरण
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कालिकोटका ५७ विपद् प्रभावित परिवारलाई सिरक तथा डसना वितरण

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित भएका परिवारहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको छ। कम्पनीले प्राकृतिक विपद्को चपेटामा परेका नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो।...

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर
यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको लिलामीमा बिक्री हुन नसकेको संस्थापक समूहको सेयर पुनः बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले ६३ हजार ८४७ कित्ता संस्थापक सेयर आगामी असार २५ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याउने जनाएको हो। कम्पनीका अनुसार...

यूनाइटेड अजोडको ४४७.५० रुपैयाँमा तय भयो लिलामी सेयरको कटअफ मूल्य
यूनाइटेड अजोडको ४४७.५० रुपैयाँमा तय भयो लिलामी सेयरको कटअफ मूल्य

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा कटअफ मूल्य कायम भएको छ। कम्पनीले लिलामीमार्फत बिक्रीमा राखेको कुल ७० हजार ४८० कित्ता सेयरको बाँडफाँड प्रक्रिया सम्पन्न गर्दै अन्तिम मूल्य सार्वजनिक गरेको हो। बिक्री...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड
नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा प्राप्त गरेको यो सम्मानलाई वित्तीय पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मान्यताका रूपमा लिएको जनाएको छ। नेपाल...

एशियन लाइफले २८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो
एशियन लाइफले २८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको हो। कम्पनीका अनुसार हालका लागि उक्त सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिइएको छ।...

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिहीबारदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत...

रिलायन्सको रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
रिलायन्सको रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान

काठमाडौं । रिलायन्स फाइनान्सले, धादिङबेसी शाखामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले “रक्तदान–जीवनदान“ भन्ने पवित्र भावनाका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा...

स्वास्थ्य जोखिमविरुद्ध आर्थिक सुरक्षा सुदृढ गर्न मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक
स्वास्थ्य जोखिमविरुद्ध आर्थिक सुरक्षा सुदृढ गर्न मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपालले “क्रिटिकल इलनेस प्लस” नामक नयाँ राइडर सार्वजनिक गरेको छ, जसले जीवनका सबैभन्दा संवेदनशील क्षणहरूमा तत्काल आर्थिक राहत प्रदान गर्ने उद्देश्य राख्छ। यस राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम...