गृहपृष्ठ बिमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकाउन्न लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीको संचालक समितिले मिति २०८३ साल भाद्र ११ गते सर्कुलर मार्फत यो प्रतिवद्धता व्यक्त गरेको हो। भदौ १० गते...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो रजत जयन्ती अर्थात् २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ कार्यक्रम सम्पन्न गरेको छ । ‘एभरेस्ट इयर–क्लाउड्स एन्ड बियोन्ड’ नाराका साथ भदौ ३ गतेदेखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री तथा बजार व्यवस्थापनमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै आयोजना गरेको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । ‘लिड, एस्पायर, इभोल्भ’ नारासहित काठमाडौंको होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीले भदौ ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजना गरेको सम्मान...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनी स्थापनाको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। कम्पनीका अनुसार आगामी असोज ३ गते...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुरस्थित होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा क्लब योजनाअन्तर्गत सफलता हासिल गरेका देशभरका बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका...
काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) तथा Sun Emerging Club का योग्य अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीको आयोजनामा पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा अभिकर्तालाई सम्मान...
काठमाडौं — रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा भएको कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरू सहभागी थिए।...
पोखरा — मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत प्रदेशभरका ग्राहकलाई बीमा सेवा थप सहज र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ। कार्यालय उद्घाटन कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका...
काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सहदेव तिवारी...











