गृहपृष्ठ गभर्नर विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबारलाई ताेकियाे अर्काे पेसी

गभर्नर विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबारलाई ताेकियाे अर्काे पेसी

गभर्नर विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबारलाई ताेकियाे अर्काे पेसी

गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिकाने सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । बहसको क्रम नटुंगिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको हाे ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा परेको अधिकारीको रिटमा वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । अब अधिकारीको रिटमा अन्तरिम आदेश हुने नहुने विषय प्रधान र मोक्तानको संयुक्त इजलासले नै टुंग्याउने छ । अर्को पेसी बिहीबारका लागि तोकिएको छ ।

प्रकाशित समय : ००:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु