global ime bank Long Banner Ad

गृहपृष्ठ युभेन्टस च्याम्पियन्स लिग : इटालियन क्लब नकआउट चरणमा

युभेन्टस च्याम्पियन्स लिग : इटालियन क्लब नकआउट चरणमा

युभेन्टस च्याम्पियन्स लिग : इटालियन क्लब नकआउट चरणमा

युभेन्टस च्याम्पियन्स लिगमा इटालियन क्लब नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लोकोमोटिभ मस्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

युभेन्टसको जितमा ड्युग्लास कोस्टा र आरोन राम्सीले गोल गरे । खेलको चौथो मिनेटमा नै राम्सीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु