global ime bank Long Banner Ad

गृहपृष्ठ साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० गोल अन्तरले पराजित गरेर बिजयी सुरूवात गरेको हो ।

नेपालको जितमा पहिलो हाफको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै बिजय सुरूवातका लागि खेलको निर्णायक गोल बन्र पुग्यो । प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु