global ime bank Long Banner Ad

गृहपृष्ठ नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते बस्दै

नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते बस्दै

नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते बस्दै

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा यही जेठ १० मा बस्ने गरी बोलाएको छ।

काभ्रेको धुलिखेलमा बस्ने कम्पनीको साधारणसभाले यसपटक सेयरधनीलाई लाभांश वितरणसम्बन्धी प्रस्ताव गरेको छैन ।

साधारणसभामा आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ लेखा परीक्षण प्रतिवेदन, वासलात, अन्य वित्तीयलगायत विवरण पारित गर्ने एजेन्डा राखिएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते नै बुक क्लोज गरिसकेको छ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु