गृहपृष्ठ Tag: घाइते
गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख...
डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको मालिका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको हो । बस डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बिहीबार बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी...
दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण भएको छ । आक्रमणमा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला अपरिचित समूहले आक्रमण गरेको हो । झपडको...
पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न...
स्याङजाको वालिङमा जिप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर-१२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा...
अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ : २७ बजे डाउनटाउन सीडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।...
कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको...
इटहरीमा बम बिष्फोट हुँदा दुई जना युवा घाइते भएका छन् । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम विष्फोट भएको हो । २२ वर्षका रविन थापा नाम गरेका युवा बस्दै आएको कोठामा...
सर्लाहीको ईश्वरापुरमा झडपमा परी सख्त घाइते भएका जसपा सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । सडकको विषयलाई लिएर शनिबार स्थानीय युवाहरुले सांसद साहमाथि कुटपिट गरेका थिए । साहको टाउकोमा चोट लागेको प्रहरीले जनाएको...
ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । गए राति दशरथचन्द...












