गृहपृष्ठ Tag: गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थायित्वसहित समष्टिगत आर्थिक स्थिरता कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेकाे बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताए । बैंक...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए । बजार सुधारका लागि आफूहरु खुला...
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गर्न माग राखेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउँदै वाइसीएलले गर्भनर निलम्बन गराउन दबाब दिएको हो । वाइसीएलले...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम विदेशी मुद्राकाे सञ्चिती अभाव अझै बढ्ने संकेत गरेका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक क्रियाकलापसँगै रकमको माग अधिक बढ्ने भएकाले विदेशी मुद्राको सञ्चितीमा सुधार नआउने बताएका...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएरै हटाएको बताएका छन् । २४ चैतको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो गत मंगलबार सर्वोच्च अदालतले...
गत चैत्र २४ गते निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । गभर्नर अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषदकाे चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न...
सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो । यस विषयमा १३ वैशाखमा छलफलका लागि दुवै...
निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न उनी सर्वोच्च पुगेका हुन् । उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका...
अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्री जनार्दन शर्माले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्न एउटा समिति बनेको छ । तर समितिमा अर्थमन्त्री शर्माका नातेदार र माओवादी...














