गृहपृष्ठ Tag: छानबिन समिति
नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै छानबिन समिति बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको...
गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर-२ मा सोमबार नबिना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री खाँणको मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन...
बिहिबारदेखि विभिन्न सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको भिडिओबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडिओबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ । एसएसपी वसन्त कुँवरको नेतृत्वमा...
फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन...
अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्री जनार्दन शर्माले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्न एउटा समिति बनेको छ । तर समितिमा अर्थमन्त्री शर्माका नातेदार र माओवादी...














