काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्व पोलियो दिवसमा जनचेतना र्याली

672
shares

विश्व पोलियो दिवसको अवसरमा शनिबार बिहान रुपन्देहीको भैरहवामा निकालिएको ‘इन्ड पोलियो नाउ’ जनचेतना र्याली ।

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाद्वारा संयुक्त रुपमा आयोजित र्याली लुम्बिनी गेटबाट सुरु भइ बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंक रोड हुँदै देवकोटामा चोकमा पुगेर समापन भएको थियो ।

र्यालीमा प्रतिनिधिसभा सदस्य डा.लेखजंग थापासहित रोटरी तथा रोटर्याक्ट क्लबका साथै विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।