global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: काठमाडौं महानगर

काठमाडौं महानगरको अपिल : शौचालय सार्वजनिक बनाउन सात दिनभित्र सम्पर्क गर्न सकिने
काठमाडौं महानगरको अपिल : शौचालय सार्वजनिक बनाउन सात दिनभित्र सम्पर्क गर्न सकिने

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ । गैरसरकारी संघ-संस्था, व्यापारिक भवन, होटेल, रेस्टुरेन्ट, बैंक, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायीलगायत निकायका लागि सूचना जारी गरिएको हो ।...

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, भएकै गाडी ‘पूर्वाधार एम्बुलेन्स’
काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, भएकै गाडी ‘पूर्वाधार एम्बुलेन्स’

काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।...

काठमाडौं महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत
काठमाडौं महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको स्थानीय तह काठमाडौं महानगरपालिका । निर्वाचन भएको १४ दिनपछि मतगणना सकिएर जनप्रतिनिधि आएका छन् । यो निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह  निर्वाचित भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी...

काठमाडौं महानगरको मेयर बने बालेन्द्र, उपमेयरमा डंगाेल
काठमाडौं महानगरको मेयर बने बालेन्द्र, उपमेयरमा डंगाेल

र्‍यापर बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साह कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले...

काठमाडौंका चार वडाको नतिजा आउन बाँकी, बालेनकै अग्रता
काठमाडौंका चार वडाको नतिजा आउन बाँकी, बालेनकै अग्रता

काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ । मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा अरू प्रत्यासीभन्दा दोब्बर मतले...

काठमाडौंमा बालेनको ३८ हजार, स्थापित र सिंहको २१-२१ हजार
काठमाडौंमा बालेनको ३८ हजार, स्थापित र सिंहको २१-२१ हजार

काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ । काठमाडौंमा अहिलेसम्म...

काठमाडौं महानगरमा १० हजार मतान्तरले अगाडि बालेन
काठमाडौं महानगरमा १० हजार मतान्तरले अगाडि बालेन

स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मतात्नर अग्रता लिइरहेका छन् । बिहीबार बिहान साढे १० बजेको विवरणअनुसार साहले २१ हजार ८१५ मतसहित अग्रता  लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार १२४ मतसहित पछ्याइरहेका छन्...

काठमाडौंमा बालेनको दोब्बर मतले अग्रता
काठमाडौंमा बालेनको दोब्बर मतले अग्रता

काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बरको अग्रता बनाएका छन् । पछिल्लो  मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ६ हजार ४८६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापितले ३ हजार ४१३ मत र नेपाली कांग्रेसकी...

काठमाडौं महानगरमा सुनिताको फराकिलो अन्तर, १२२७ मतले अगाडि
काठमाडौं महानगरमा सुनिताको फराकिलो अन्तर, १२२७ मतले अगाडि

नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले १७४३ मत प्राप्त गरेकी छिन् । यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् ।...

काठमाडौं महानगरको मतगणना  छिटोभन्दा छिटो गर्ने आयोगको तयारी
काठमाडौं महानगरको मतगणना  छिटोभन्दा छिटो गर्ने आयोगको तयारी

काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए थोरै मात्र मत गणना भएको जनाएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको संख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना...