काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरको अपिल : शौचालय सार्वजनिक बनाउन सात दिनभित्र सम्पर्क गर्न सकिने

8.78K
shares

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ । गैरसरकारी संघ-संस्था, व्यापारिक भवन, होटेल, रेस्टुरेन्ट, बैंक, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायीलगायत निकायका लागि सूचना जारी गरिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले कार्यपालिकाको पहिलो बैठकमा होटेल, रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्ने निर्णय गरेका थिए ।