गृहपृष्ठ Tag: बालेन साह

फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह
फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य...

नवनिर्वाचित मेयर बालेन साह बञ्चरेडाँडा पुगेर भने – समस्या चाँडै हल हुन्छ
नवनिर्वाचित मेयर बालेन साह बञ्चरेडाँडा पुगेर भने – समस्या चाँडै हल हुन्छ

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साह शुक्रबार साँझ सिसडोल र बञ्चरेडाँडा पुगेका छन् । उनले त्यहाँ पुगेर अवस्था अवलोकन तथा जानकारी लिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । उनका अनुसार नयाँ मेयर बालेन साँझतिर त्यहाँ पुगेका...

बालेनको जितपछि सिर्जना सिंहले भनिन् – मतदाताको मत जिते
बालेनको जितपछि सिर्जना सिंहले भनिन् – मतदाताको मत जिते

काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन)लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने गरी निश्चय नै...

काठमाडौं महानगरको मेयर बने बालेन्द्र, उपमेयरमा डंगाेल
काठमाडौं महानगरको मेयर बने बालेन्द्र, उपमेयरमा डंगाेल

र्‍यापर बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साह कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले...

सुमन सायमीको वडामा पनि बालेनकै धेरै मत
सुमन सायमीको वडामा पनि बालेनकै धेरै मत

काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा पनि अर्का स्वतन्त्र उम्मेदवार बालेन साहले धेरै भोट ल्याएका छन् । सुरुदेखि नै सुमन सायमीले लिड गरे पनि अन्तिमस्थितिमा साहले उक्त वडामा धेरै भोट ल्याएका हुन् । सायमीको वडा नम्बर १३ मा बालेनले...

बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास  
बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास  

ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उद्देश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानल ऊबेलामार्फत् गीत र भिडियो सार्वजनिक गरेका हुन् । गीत सिर्जना गर्नुको पछाडि बालेनको...

बालेन शाहलाई १५ हजारभन्दा बढी मत, स्थापित र सिंह पछिपछि
बालेन शाहलाई १५ हजारभन्दा बढी मत, स्थापित र सिंह पछिपछि

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत १५ हजार नाघेको छ । आज बिहानको ताजा परिणामअनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी...

बालेन साहकाे फराकिलाे अग्रता, केशव स्थापित पाँच सय बढी मतले पछाडी
बालेन साहकाे फराकिलाे अग्रता, केशव स्थापित पाँच सय बढी मतले पछाडी

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन् ।  त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत...