nmb bank

गृहपृष्ठ काठमाडौंका चार वडाको नतिजा आउन बाँकी, बालेनकै अग्रता

काठमाडौंका चार वडाको नतिजा आउन बाँकी, बालेनकै अग्रता

काठमाडौंका चार वडाको नतिजा आउन बाँकी, बालेनकै अग्रता

काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ । मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् ।

कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा अरू प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

यहाँ अहिले १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु