गृहपृष्ठ फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य समस्या बनेको फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल निर्माण हुने भएको छ।
प्रकाशित समय : १५:२२ बजे


















