काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएलको पहिलो क्वालिफायर : खेलमैदानमा दर्शकको क्रेज

714
shares

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । खेलका क्रममा दर्शकले आफ्नो टोलीलाई समर्थन गर्दै उत्साहजनक माहोल बनाएका थिए ।