गृहपृष्ठ Tag: बैंक अफ काठमाण्डू
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू १:१ स्वाप रेसियोमा गाभिने

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए ।

बैंक अफ काठमाण्डूले मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पिओएसहरुमा भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब उपरान्त बैंकको जुनसुकै एटीएम तथा बैंकका पिओएस मर्चेन्टहरुमार्फत सहजै कारोबार गर्न सक्नेछन् । बैंकको एटीएम...

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकले रेस्टुरेन्टमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको हो । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा रेस्टुरेन्टमा बैंकका ग्राहकलाई...

बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।...

बैंक अफ काठमाण्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने छ । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत...

बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध...

बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका कार्डबाहक ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डबाहक ग्राहकले कार्ड लिंकपश्चात्...

बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ । वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेकाको लागी विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय ब्यवस्थापनको सुविधा भएको खाता...

बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल इन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताले ललितपुरको ग्वार्कोमा...

बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालबीच बैंकका ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पश्चात् ग्राहकले बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने छन् ।...