गृहपृष्ठ बैंक अफ काठमाण्डू र किम्ची फास्टफुडबीच छुटसम्बन्धी सम्झौता
बैंक अफ काठमाण्डू र किम्ची फास्टफुडबीच छुटसम्बन्धी सम्झौता
बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झौता भएको छ ।
बैंकका ग्राहकले रेस्टुरेन्टमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको हो । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा रेस्टुरेन्टमा बैंकका ग्राहकलाई ८ प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता पश्चात् ग्राहकले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंमा उपलब्ध हुने सेवामा छुट पाउने भएका छन् ।
प्रकाशित समय : १३:५८ बजे


















