काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

966
shares

ai logo सारांश

  • स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ ले घटेको छ ।
  • सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो ।

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो ।