गृहपृष्ठ Tag: निधन

सत्यमोहन जोशीको हुनेछैन अन्त्येष्टि !
सत्यमोहन जोशीको हुनेछैन अन्त्येष्टि !

संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको अन्त्येष्टि वा दाहसंस्कार नहुने भएकाे छ । आज बिहान ललितपुरको किस्ट अस्पतालमा देह त्याग गरेका जोशीको मृत शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि आफन्तीले शव अस्पताललाई हस्तान्तरण गर्नेछन् । मृत्युअघि नै जोशीले...

सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति
सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उनको भनाइ छ । जोशीको निधनपछि आज बिहान ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष...

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षको उमेरमा निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७...

सोभियत संघका अन्तिम राष्ट्रपति गोर्भाचेभको निधन
सोभियत संघका अन्तिम राष्ट्रपति गोर्भाचेभको निधन

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन भएको छ । पूर्वसोभियत नेतासमेत रहेका उनको मस्कोस्थित अस्पतालमा मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि...

नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई
नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् । पैतालीस वर्ष निरन्तर गिरिसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले...

गिरिको निधनबाट मर्माहत भएको छु : ओली
गिरिको निधनबाट मर्माहत भएको छु : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’ उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त...

गिरिको निधनले समकालिन राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड
गिरिको निधनले समकालिन राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् । गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको...

वैचारिक र समाजवादी चिन्तक गिरिजीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा
वैचारिक र समाजवादी चिन्तक गिरिजीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा

नेपाली सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ । देउवा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका...

कांग्रेस नेता प्रदीप गिरी अब रहेनन्
कांग्रेस नेता प्रदीप गिरी अब रहेनन्

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा...