गृहपृष्ठ Tag: मिखाइल गोर्भाचेभ
सोभियत संघका अन्तिम राष्ट्रपति गोर्भाचेभको निधन
सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन भएको छ । पूर्वसोभियत नेतासमेत रहेका उनको मस्कोस्थित अस्पतालमा मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि...














