ओली, देउवा र प्रचण्डलाई २५ वर्ष दिए पनि देश बन्दैन : राजेन्द्र लिङ्देन
ओली, देउवा र प्रचण्डलाई २५ वर्ष दिए पनि देश बन्दैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने बताएका छन्। उनले भने, ‘म आदरपूर्वक कांग्रेस, एमाले...

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् । नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रममा तीन शिर्ष नेता एकै मञ्चमा उभिएका हुन् । एभरेष्ट होटल, नयाँ बानेश्वरमा प्रधानमन्त्री...

बालकोटमा घट्दै ‘बा ब्राण्डको भ्यालू’
बालकोटमा घट्दै ‘बा ब्राण्डको भ्यालू’

सधैंजसाे चर्चामा आइरहने एमाले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमा सत्तालाई तिखो प्रहार हुन्छ । प्रचण्डले फागुन १२ मा धोका दिएपछि त्यो श्रृखंला झन व्यापक बनेको छ । बिहिबार ओलीले बोली र गोलीको कुरा एकसाथ गरे । नेकपा एमालेका अध्यक्ष ओलीले...

भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली
भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली

 प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । आज काठमाडौँमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले...

भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य जेठ चारमा खोल्छु– ओली
भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य जेठ चारमा खोल्छु– ओली

आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते...

त्रिपुरेश्वरको महादेव मन्दिर पुगे ओली
त्रिपुरेश्वरको महादेव मन्दिर पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ । ‘किरण पौडेलले काठमाडौंका धार्मिक र...

आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ जनाले टिपाए नाम र नम्बर
आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ जनाले टिपाए नाम र नम्बर

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम...

गिरिको निधनबाट मर्माहत भएको छु : ओली
गिरिको निधनबाट मर्माहत भएको छु : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’ उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त...

मसँग उपचार गर्ने पनि पैसा छैन : ओली
मसँग उपचार गर्ने पनि पैसा छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । आज काठमाडौंमा आयोजित एक...