global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: अन्नपूर्ण केबलकार

होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट

होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट

बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकारले जनाएको छ ।

बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण
बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

बलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् । परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदीदेखि साराङकाेटसम्म यात्रा गरेका हुन् । केबलकार यात्राको क्रममा देखिने पोखराका...

अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने
अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने

पोखराको अन्नपूर्ण केबलकार आज (शुक्रबार)देखि सञ्चालनमा आउने भएको छ । यसअघि साउन ७ गतेसम्म बन्द हुने भनिएकामा मर्मत सकिएकाले तोकिएको मितिभन्दा एक दिनअघि नै सञ्चालनमा आउने भएको हो । केबलकारले नेपाली ग्राहकहरुका लागि साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म २०...

अन्नपूर्ण केबलकार १ साता बन्द रहने
अन्नपूर्ण केबलकार १ साता बन्द रहने

पर्यटकीय नगरी पोखरा लेकसाइडस्थित सेदीबगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । यसका साथै केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजेदेखि...

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहलाई केबलकारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे । सम्झौताअनुसार केबलमा सिद्धार्थ बैंकको...

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । साे समझदारीअन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिड/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ...

एनएमबी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट
एनएमबी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

एनएमबी बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबी बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । बैंकले डिजिटल...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित...

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा १०% छुट
बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबीच भुक्तानी लगायतका विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको  ग्राहकलाई १० प्रतिशत छुट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबलकारसँग केबलकारको सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ । सो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले...