global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न पाउने गरी फेरि आवेदन खुला गरिनेछ । सेयर खरिद...

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट
महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट

 महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्मको लागि ऋणपत्र बिक्री गरेको थियो । बैंकले १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको...

महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने
महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने

 महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० लाख इकाई ऋणपत्र प्रतिइकाई १ हजार रुपैयाँको दरले जारी गर्न लागेको हो । यसमध्ये ६ लाख...

महालक्ष्मी विकास बैंकका घर कर्जा योजना
महालक्ष्मी विकास बैंकका घर कर्जा योजना

महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्षको अवसर पारेर घर किन्न, बनाउन वा र उद्यम गर्न इच्छुकलाई ऋण योजना ल्याएको छ । बैंकले यी दुवै कर्जा १२.९९% ब्याजदरमा उपलब्ध गराउनेछ। महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा छुट

महालक्ष्मी विकास बैंकले मनाकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारमा सञ्चालित मनकामना केबलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट...

महालक्ष्मी विकास बैंकद्वारा १०.४७ प्रतिशत लाभांश प्रस्ताव
महालक्ष्मी विकास बैंकद्वारा १०.४७ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांशमध्ये हाल...

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना
महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकले बिशेष (महाबचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।...

महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गते बाट...

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी(सूचनासहित)
महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी(सूचनासहित)

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो । उक्त बैंकले प्रदेश प्रबन्धक,...