nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा छुट

महालक्ष्मी विकास बैंकले मनाकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारमा सञ्चालित मनकामना केबलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु