global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अन्नपूर्ण केबलकार १ साता बन्द रहने

अन्नपूर्ण केबलकार १ साता बन्द रहने

अन्नपूर्ण केबलकार १ साता बन्द रहने

पर्यटकीय नगरी पोखरा लेकसाइडस्थित सेदीबगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ ।

नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । यसका साथै केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु