गृहपृष्ठ सम्पादकीय
फेरि चुनाव आउँदै छ । मतदाताले यसपटक उम्मेदवारलाई सोध्नैपर्ने पहिलो प्रश्न-‘चुनावमा तपाईंले गर्ने खर्चको स्रोत के हो ?’ एकपटक हालैको स्थानीय निर्वाचनमा फर्कौँ । केही अपवाद बिर्सने हो भने स्थानीय तह निर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारले निर्वाचन आयोगमा खर्चको जानकारी...
व्यवस्था र परिस्थितिमा फेरबदल आए पनि राज्य सञ्चालनको समष्टिगत प्रणालीमा गुणात्मक परिवर्तन नहुँदासम्म सकारात्मक परिणाम आउँदैन । अपवादबाहेक हरेक अवधिका सूचकहरु बर्सेनि करिब उस्तै हुन्छन् । नेपालमा पनि विक्रम सम्वतको पात्रो फेरिँदा होस् वा आर्थिक वर्षको समाप्ति हुँदा, नतिजाहरु पूर्णतः...
संसद र सडकलाई निहित स्वार्थपूर्तिमा पटक-पटक प्रयोग गर्दै आएका राजनीतिक दलहरुले संसदमा टेबल भइसकेको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा आफूअनुकुल नतिजा नआउने भएपछि प्रतिनिधिसभाको बैठकलाई पटक-पटक पर धकेलिरहेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेर...
‘च्याउ उम्रिएसरी’ भन्ने उक्ति पछिल्लो समयमा सञ्चार क्षेत्रका लागि पर्याय बनेको छ । हुन पनि छापा र विद्युतीय सञ्चार माध्यमहरु बग्रेल्ती नै खुलेका छन् । यसमध्ये पनि अनलाइन पत्रिकाको संख्या यति धेरै बढ्यो कि, दर्ताका लागि नयाँ नाम पाउनसमेत मुस्किल...
नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा एमालेले विकास र समृद्धिका लागि वाम गठबन्धन गर्दै स्थायित्व र विकासका लागि जनतासँग भोट अपिल गरेयता तीनवटा बजेट आएका छन् । तीनवटै बजेट अर्थविद् एवं पूर्वगभर्नर डा. युवराज खतिवडाले ल्याए ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकछत्र राज गर्न नसकेपछि हठात् प्रतिनिधिसभा भंग गरेर राजनीतिक अस्थिरताको विजारोपण गरेको अढाइ महिना पूरा भएको छ । यसबीचमा प्रधानमन्त्रीका असंवैधानिक कदमका विरुद्ध देश एकजुट भयो । ठूल्ठूला विरोध सभा आयोजना गरिए । प्रधानमन्त्री स्वयं...
तीन वर्षअघि विकास र समृद्धिको उत्कट अपेक्षासहित भोट दिएर केपी ओलीलाई सत्तामा पुर्याउँदै गर्दा जनतामा बेग्लै आशाको सञ्चार प्रवाहित भइरहेको थियो । देशले स्थायी सरकार पाएको थियो । व्यवसायीमा लगानीको वातावरण फर्किने विश्वास पलाएको थियो । तर, पाँच वर्षका लागि...
सम्पादकीय आज फागुन ७ गते । नेपाली जनताले १०४ बर्से जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको विशेष दिन । जनताले अँध्यारो कोठरीबाट हुने निरंकुश शासनको अन्त्य गरेको दिन । देशभरबाट नागरिक स्वतन्त्रताको विगुल फुकिएको दिन । हाम्रा मौलिक...
असोज पहिलो साता । सुकेधारा क्षेत्रमा पसलका लागि सटर खोज्दै गर्नुभएका एक जना दाइले दिउँसोतिर फोन गर्नुभयो, 'कोठानजिकै सटर भेटियो है भाइ, सजिलो भयो ।' 'ल गज्जब भएछ दाइ । कति पर्ने भयो भाडा ?' 'अरुलाई भए सात हजार, तपाईंलाई...
सोमबार देश नै हल्लाउने गरी एउटा हल्ला चल्यो, सोलुखुम्बुको महाकुलुङ गाउँमा कब्याट ड्रेस लगाएर गएका केही व्यक्तिले प्रहरी चौकी कब्जा गरे । गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा समितिको बैठक पनि बस्यो, काठमाडौंबाट केही सुरक्षाकर्मी पठाइयो पनि । विप्लव समूहका प्रवक्ताले सुरक्षा...














