global ime bank Long Banner Ad

गृहपृष्ठ फाेटाे फिचर

ठाकुरद्वाराको हरियाली धानखेत (फोटोफिचर)
ठाकुरद्वाराको हरियाली धानखेत (फोटोफिचर)

बर्दिया राष्ट्रिय निकुञ्ज छेउमा रहेको पर्यटकीय गाउँ ठाकुरद्वारा अहिले हरियाली धानखेतले अझै सुन्दर देखिएको छ । बर्दियाको प्रमुख कृषि धानखेती हो। ठाकुरद्वारलाई घेरिरहेका गाउँहरू बाटुलीपुर, बगौरा, थाकुरद्वारा गाउँ वरिपरि धान, गहुँ, मकै लगायतका खेतहरू प्रशस्त भेटिन्छन्।...

यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)
यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)

काठमाडौं । वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि भव्य रुपमा तयारी भइरहेको छ।दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने काम भइरहेको छ...

वर्षको एक दिन मात्रै खोलिने कागेश्वर महादेव मन्दिरमा दर्शन गर्नेको भीड(फोटो फिचर)
वर्षको एक दिन मात्रै खोलिने कागेश्वर महादेव मन्दिरमा दर्शन गर्नेको भीड(फोटो फिचर)

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आइतबार देशभरका कागेश्वरी महादेव मन्दिरमा विषेश पूजा आराधना गरिदैछ । यस अवसरमा काठमाडौंको हनुमानढोका परिसरको कागेश्वरी महादेव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना...

पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन

काठमाडौं । तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् । मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए । उनले...

मिथिला क्षेत्रमा तीज र चौठचन्द्र पर्व एकैसाथ मनाइँदै (फोटो फिचर)
मिथिला क्षेत्रमा तीज र चौठचन्द्र पर्व एकैसाथ मनाइँदै (फोटो फिचर)

तस्बिरहरु : सन्जय कुमार यादव तराई–मधेश एवम मिथिला क्षेत्रमा तीज र चौठचन्द्र(चौरचन) पर्व एकैसाथ मनाइँदै । पछिल्लो समय मिथिलानीहरुले पनि तीज मनाउन थालेका छन् । श्रीमान र छोराछोरी भएका मिथिलानीहरुले मंगलबार चौठचन्द्र पर्व मनाइरहेका छन् । यस अवसमा जनकपुरधामको विभिन्न...

आलेखःतीजको रौनकताः फेरिँदै तीज मनाउने शैली
आलेखःतीजको रौनकताः फेरिँदै तीज मनाउने शैली

‘पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमा पुस्ताको तीजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा...

नाडा अटो शो २०२५ः दोस्रो दिनपनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति (फोटो फिचर)
नाडा अटो शो २०२५ः दोस्रो दिनपनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति (फोटो फिचर)

तस्विरहरू / बिजेन अमात्य हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो—२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको...

रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य (तस्विरहरू)
रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य (तस्विरहरू)

तस्विरहरू / दामोदर सापकोटार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र संचारकर्मीहरुको भीड लागेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा...

मनमोहक पुम्दीकोट(फोटोफिचर)
मनमोहक पुम्दीकोट(फोटोफिचर)

पोखरा । कास्की जिल्लाको रमणीय डाँडामाथि अवस्थित पुम्दीकोट अहिले धार्मिक पर्यटनको आकर्षण बनेको छ । यहाँ स्थापित विशाल महादेव (शिव)को मूर्ति आकाशबाट हेर्दा अझ भव्य र मोहक देखिन्छ । ड्रोनमार्फत खिचिएका दृश्यहरूले केवल मूर्तिको सौन्दर्य मात्र होइन, वरिपरिको प्राकृतिक दृश्यावलीलाई...

हवाई उडान ढिलो हुँदा आन्तरिक टर्मिनलमा यात्रुको चाप (फोटोफिचर)
हवाई उडान ढिलो हुँदा आन्तरिक टर्मिनलमा यात्रुको चाप (फोटोफिचर)

आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको घुइँचो लागेको छ । मौसम देशभर पुर्णतया बदली रहेको छ। त्यसको प्रभाव आन्तरिक हवाई उडानमा समेत परेको छ ।  ...