गृहपृष्ठ नागरिक सरकारको तयारीमा शीतल निवास : तैनाथ छन् नेपाली सेना (फोटो फिचर)
नागरिक सरकारको तयारीमा शीतल निवास : तैनाथ छन् नेपाली सेना (फोटो फिचर)
तस्बिरहरु : बिजेन अमात्य
नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ । भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
प्रकाशित समय : १७:३२ बजे


















