global ime bank Long Banner Ad

गृहपृष्ठ मिथिला क्षेत्रमा तीज र चौठचन्द्र पर्व एकैसाथ मनाइँदै (फोटो फिचर)

मिथिला क्षेत्रमा तीज र चौठचन्द्र पर्व एकैसाथ मनाइँदै (फोटो फिचर)

मिथिला क्षेत्रमा तीज र चौठचन्द्र पर्व एकैसाथ मनाइँदै (फोटो फिचर)

तस्बिरहरु : सन्जय कुमार यादव

तराई–मधेश एवम मिथिला क्षेत्रमा तीज र चौठचन्द्र(चौरचन) पर्व एकैसाथ मनाइँदै । पछिल्लो समय मिथिलानीहरुले पनि तीज मनाउन थालेका छन् । श्रीमान र छोराछोरी भएका मिथिलानीहरुले मंगलबार चौठचन्द्र पर्व मनाइरहेका छन् । यस अवसमा जनकपुरधामको विभिन्न मन्दिरहरुमा भीड लागेको छ ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु