गृहपृष्ठ ललितपुर महानगरले चलायाे विकास समितिका दुई भवनमा डोजर (तस्विरहरू)

ललितपुर महानगरले चलायाे विकास समितिका दुई भवनमा डोजर (तस्विरहरू)

ललितपुर महानगरले चलायाे विकास समितिका दुई भवनमा डोजर (तस्विरहरू)

ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ ।

महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु