काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इटहरीमा आगजनी र तोडफोड (फोटो फिचर)

3.55K
shares

इटहरी । देशभर फैलिएको जेनजीको आन्दोलन आइतबार सुनसरीको इटहरीमा पनि उग्र रुप लिएको छ ।

प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन् ।