काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फूल र तिलक लगाएर सुरु भयो रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

546
shares

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम फूल र तिलक (टीका) लगाएर सुरु भएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा देशका ६ वटा प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको हो ।

आज र भोली दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी पार्टी सदस्य तथा प्रतिनिधिलाई फूल र तिलक लगाएर स्वागत गरिएको छ ।